Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मातृशोकमा रहेकी मेयर रेणु दाहाललाई बालेनले दिए समवेदना

मातृशोकमा रहेकी मेयर रेणु दाहाललाई बालेनले दिए समवेदना


  • 2.3K
    Shares

    मातृशोकमा रहेकी मेयर रेणु दाहाललाई बालेनले दिए समवेदना

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मातृशोकमा परेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई समवेदना दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले समवेदना व्यक्त गरेका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवनसंगीनी तथा रेणुकी आमा सीता दाहालको आज नर्भिक अस्पतालमा निधन भएको थियो ।

    बालेनले परिवारको अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री पितासहित सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका छन् । साथै उनले स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन् ।

     

     

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - १७:१४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij