Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 3.0K
    Shares

    • images
    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

    काठमाडौँ । आज असार १९ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मङ्गलबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज मङ्गलबार नेपाली गोलभेडा प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसा, रातो आलु र स्थानीय काउली ४५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको भारतीय प्याज ५१ रुपैयाँ २० पैसा, लोकल गाजर ११० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय ज्यापु काउली ५६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    त्यस्तै, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्दुक २८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १७० रुपैयाँ, लोकल काक्रो १२० रुपैयाँ, किवि ८७५ रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३ सय रुपैयाँ, लिच्ची १२५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ र भेडे खुर्सानी ८६ रुपैयाँ तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

     

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १०:१५:४९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij