Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज काठमाडौँमा माछा,अनार, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा,अनार, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 2.9K
    Shares

    • images
    आज काठमाडौँमा माछा,अनार, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालीमाटीमा प्रतिकेजी ७ रुपैयाँ ६० पैसादेखि ६५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ । यो दिन सबैभन्दा सस्तो बन्दा प्रतिकेजी रहेको छ भने आभोकाडो महङ्गो रहेको छ । आज लोकल बन्दा प्रतिकेजी ७ रुपैयाँ ६० पैसा र अभोकाडो ६५० रुपैयाँ पर्नेछ ।

    त्यस्तै, नेपाली गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेडा १२ रुपैयाँ ४० पैसा, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु, रातो मूला र लाम्चो भन्टा ३५ रुपैयाँ, मुडेको रातो आलु ३८ रुपैयाँ ६० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ४४ रुपैयाँ ८० पैसा, लोकल गाजर, तने बोडी, सेलरी र हरियो लसुन ११० रुपैयाँ, स्थानीय काउली, गान्टे मूला, चुकुन्दर, सलमग र लोकल सिमी ७५ रुपैयाँ, मकै बोडी, तराई परवर र दसहरी आँप प्रतिकेजी ८५ रुपैयाँ तोकिएको छ । 

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १०:२७:५९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij