Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 3.2K
    Shares

    • images
    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार नेपाली गोलभेडा (ठुलो) ३३ रुपैयाँ ६० पैसा, ठुलो गोलभेडा (भारतीय) र तराई परवर ४५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ८ रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ, लोकल गोलभेडा १०५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा,तितो करेला ३४ रुपैयाँ, चिचिण्डो, घिरौला, स्कूस, डल्लो हरियो फर्सी र माछे हरियो खुर्सानी ३५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, अनार ४२५ रुपैयाँ, हरियो तरबुजा ४२ रुपैयाँ ५० पैसा, मौसम १९० रुपैयाँ, जुनार २१० रुपैयाँ, भुई कटहर प्रतिगोटा १९३ रुपैयाँ ३३ पैसा, रुख कटहर ७० रुपैयाँ, लोकल लिच्ची १३५ रुपैयाँ, किवि र आभोकाडो ६५० रुपैयाँ,फूजी स्याउ २९३ रुपैयाँ ३३ पैसा, केरा १६४ रुपैयाँ तोकिएको छ । 

    विस्तृतमा हेर्नुस्

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १०:०७:१६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij