Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भारतीय चर्चित अभिनेता नितेश पाण्डेको निधन

भारतीय चर्चित अभिनेता नितेश पाण्डेको निधन


  • 4.0K
    Shares

    भारतीय चर्चित अभिनेता नितेश पाण्डेको निधन
    images

    भारतका चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्यु कार्डियाक अरेस्टका कारण भएको बताइएको छ । पाण्डेले थुप्रै हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गरेका छन् ।

    उनी चर्चित टिभी सिरियल ‘अनुपमा’ मा पनि देखिएका थिए । नितेशको निधनको खबर दिँदै टिभी अभिनेता देवेन भोजानीले उनको राती दुई बजे कार्डियाक अरेस्टका कारण निधन भएको जानकारी दिए ।

    त्यस्तै उनले ओम शान्ति ओम, दबंग–२, रंगुन, खोसला का घोसला, मिकी भाइरसजस्ता फिल्ममा पनि अभिनय गरेका छन् । 

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - ११:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij