Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत बोनश शेयरधनीहरुको हितग्राही खातामा

ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत बोनश शेयरधनीहरुको हितग्राही खातामा


  • 2.5K
    Shares

    ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत बोनश शेयरधनीहरुको हितग्राही खातामा
    images
    काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ ।

    कम्पनीले गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनश शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

    गत फागुन १५ गतेसम्म कम्पनीको सेयर अभौतिकीकरण गराएका शेयरधनीहरु अर्थात सो मितिमा कायम शेयरधनीहरुको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । 

    सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा पनि क्रमशः बोनश शेयर जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

     

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - १३:५२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij