Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्सेको ओरालो यात्रा कायमै, ८२ करोड रुपैयाँ बराबरको कारोबार

नेप्सेको ओरालो यात्रा कायमै, ८२ करोड रुपैयाँ बराबरको कारोबार


  • 1.9K
    Shares

    नेप्सेको ओरालो यात्रा कायमै,  ८२ करोड रुपैयाँ बराबरको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.९१ प्रतिशतले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर १८३३.६९ को बिन्दुमा झरेको छ ।

    आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ हजार एक रुपैयाँमा कारोबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले घटेर ३५२.३७ को बिन्दुमा पुगेको छ ।

    आज १३ वटा उपसमूहमध्ये सबैको समूहगत सूचक ओरालो लाग्यो । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक २.४४ प्रतिशतले घटेको छ ।

    आज विन नेपाल लघुविक्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.०५ प्रतिशतले घटेर प्रतिकित्ता ७९२ रुपैयाँ कायम भएको छ । यस्तै, वेस्टर्न हाइड्रोपावर कम्पनीको सयेरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ । 

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - १४:३५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij