Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै


  • 2.4K
    Shares

    रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । केन्द्रीय समितिको बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा बस्न लागेको हो ।

    संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने छ भने केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा र सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे छलफल हुने एक नेताले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख १८ २०८० सोमवार - ०९:४८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij