Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा


  • 1.6K
    Shares

    • images
    मधेश प्रदेशमा आज सार्वजनिक बिदा

    रामनवमीकाे अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएकाे छ। चैती नवरात्रीको बीचमा परेकाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरि  जनकपुरधाममा धुमधामका साथ रामनवमी पर्व मनाइँदै छ ।

    आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ । नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - ११:१५:५८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij