Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

एकीकृत समाजवादीका उपाध्यक्ष भुसाल शिक्षा मन्त्री बन्ने

एकीकृत समाजवादीका उपाध्यक्ष भुसाल शिक्षा मन्त्री बन्ने


  • 1.9K
    Shares

    एकीकृत समाजवादीका उपाध्यक्ष भुसाल शिक्षा मन्त्री बन्ने
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । आज बुलेका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् ।

    नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको स्वीकार गरेका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन विताएका नेता हुन् ।

    भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् । समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ ।

    माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएपछि ज्वाला भौतिक मन्त्री बन्न लागेका हुन् ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १०:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij