Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्री ओपन सेसन: ३ अंकले बढ्यो नेप्से, कारोबारमा आए १६ कम्पनी

प्री ओपन सेसन: ३ अंकले बढ्यो नेप्से, कारोबारमा आए १६ कम्पनी


  • 3.4K
    Shares

    प्री ओपन सेसन: ३ अंकले बढ्यो नेप्से, कारोबारमा आए १६ कम्पनी

    प्री ओपन सेसनमा नेप्से परिसूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ३६६.८२ विन्दुमा पुगेको छ।

    यो सेसनमा १८ कम्पनीको  १ हजार ९६१ कित्ता सेयर ७ लाख ४६ हजार ८४३ रुपैयाँमा खरिदबिक्री भएको छ। यो समयमा ३२ पटक कारोबार भयो। कारोबारमा आएका १६ कम्पनीमध्ये १२ को मूल्य बढ्यो भने ३ को घट्यो। बाँकी १ को स्थिर रह्यो।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - ११:१५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij