Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रेमिट्यान्स कम्पनीहरुलाई भुक्तानीको विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन, कुन विवरण कहिले बुझाउने ? (निर्देशनसहित)

रेमिट्यान्स कम्पनीहरुलाई भुक्तानीको विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन, कुन विवरण कहिले बुझाउने ? (निर्देशनसहित)


  • 2.3K
    Shares

    रेमिट्यान्स कम्पनीहरुलाई भुक्तानीको विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन, कुन विवरण कहिले बुझाउने ? (निर्देशनसहित)

    इजाजत प्राप्त विप्रेषण (रेमिट्यान्स) कम्पनीहरुलाई भुक्तानीको विवरण मासिक रुपमा अंग्रेजी महिना सकिएको ७ दिन भित्र बुझाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । 

    विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको विप्रेषण विनियमावली २०७९ को विनियम ३३ मा भएको व्यवस्था बमोजिम उक्त निर्देशन दिइएको हो । 

    विप्रेषण कम्पनी आफैंले वा सब एजेन्ट तथा सव रिप्रिजेन्टेटिभहरु मार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानी विवरण, विप्रेषण कम्पनीले कारवाही गरेका सब एजेन्ट तथा सब रप्रिजेन्टेटिभहरुको विवरण, देशगत इनवार्ड रेमिट्यान्स को कारोबार विवरण, कम्पनीगत इनवार्ड रेमिट्यान्सको कारोबारको विवरण, विप्रेषण कम्पनीको सञ्चालक समितिको विवरण र प्रोभिजनल फाइनान्सियल डिटेल तोकिएको ढाँचा र समयमा उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ ।

     

     

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १३:५२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij