Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राष्ट्रिय वाणिज्य बैंक ५८ औं बर्षमा प्रवेश

राष्ट्रिय वाणिज्य बैंक ५८ औं बर्षमा प्रवेश


  • 2.2K
    Shares

    • images
    राष्ट्रिय वाणिज्य बैंक ५८ औं बर्षमा प्रवेश
    images

    आजदेखि  राष्ट्रिय वाणिज्य बैंक ५८ औं बर्षमा प्रवेश गरेको छ । आज बैंकको केन्द्रीय कार्यालयमा प्रमुख अथिति उपप्रधानमन्त्रि तथा अर्थ मन्त्रि बिष्णु पौडेलले ५८ औं बार्षिक उत्सवको उद्घाटन  गर्ने भएका छन् ।

    यस अवसरमा बैंकले आफ्ना सेयरधनी, ग्राहकवर्ग, नियमकारी निकाय, शुभेच्छुकहरुमा हार्दिक आभार प्रकट गरेको छ । साथै आगामि दिनहरुमा समय अनुसार आधुनिक एवं विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

    प्रकाशित मिति :माघ १० २०७९ मंगलवार - ११:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij