Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तोलाकै ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

तोलाकै ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?


  • 2.2K
    Shares

    • images
    तोलाकै  ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

    नेपाली बजारमा मंगलबारको तुलनामा सुन र चाँदीको भाउ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

    यससँगै छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ पुगेको छ। 

    बुधबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    प्रकाशित मिति :पौष ६ २०७९ बुधवार - ११:०१:०३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij