Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

चट्याङ लागेर रुकुम पश्‍चिममा एकको मृत्यु, एक घाइते

चट्याङ लागेर रुकुम पश्‍चिममा एकको मृत्यु, एक घाइते


  • 8.8K
    Shares

    चट्याङ लागेर रुकुम पश्‍चिममा एकको मृत्यु,  एक घाइते

    रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।

    शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको हो ।

    घरमै बसेका बेला चट्याङ लागेका बोहराको घटनास्थलमै मृत्यु भएको थियो भने उनको श्रीमती सीता बोहरा घाइते भएको प्रहरीले जनाएको छ । खाना खाएर अगेनामा आगो तापेर बसिरहेका बेला चट्याङ लागेको हो ।

    प्रकाशित मिति :माघ २४ २०७७ शनिवार - ०९:५३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij