Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य


  • 1.6K
    Shares

    • images
    आज पनि  घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

    आज छापावाल सुन तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यो सुन बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।बिहीबार तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :पौष १ २०७९ शुक्रवार - १२:१९:५४ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij