२०८२ चैत्र २ गते सोमवार
स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ कारोबार भएको छ ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij