Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य,तोलाको १ लाख नजिक

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य,तोलाको १ लाख नजिक


  • 1.9K
    Shares

    • images
    तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य,तोलाको १ लाख नजिक

    बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९९ हजार ७ सय रूपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रूपैयाँले बढेको हो ।

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रूपैयाँले नै बढ्दै ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले बढ्दै १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको

    प्रकाशित मिति :मंसिर २२ २०७९ बिहिवार - १२:०९:४६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij