Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन

इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन


  • 2.3K
    Shares

    • images
    इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन
    images
    नेपाल इन्भेष्टमेन्ट बैंकको पुस ७ गते वार्षिक साधारण सभा बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
     
    सभामा बैंकले ४% बोनस सेयर र ७% नगद लाभांश पारित गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनको लागि बैंकले मंसिर २१ गते बुक क्लोज गर्नेछ । तसर्थ, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
     
    सभामा मेगा बैंकसँग मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ । साथै, दुई बैंकबीच मर्जरका लागि भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने एजेन्डा रहेको छ । 
     

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - १३:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij