Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

रु.१ हजार दरका नोट भारतीय सरकारी कम्पनीले छाप्ने

रु.१ हजार दरका नोट भारतीय सरकारी कम्पनीले छाप्ने


  • 3.5K
    Shares

    • images
    रु.१ हजार दरका नोट भारतीय सरकारी कम्पनीले छाप्ने
    images

    रतको सरकारी कम्पनीले नेपालको रु. १ हजार दरका नोट छाप्ने ठक्का पाएको छ।

    नेपाल राष्ट्र बैंकले रु. १ हजार दरका नयाँ नोट छाप्न भारतको सरकारी कम्पनी ‘सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड’ ठेक्का दिएको हो । यो कम्पनीले ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा पाएको छ।

    राष्ट्र बैंकले उक्त कम्पनीसँग ठेक्का सम्झौता गर्ने गरी बुधबार आशयपत्र जारी गरेको छ। जसअनुसार उक्त कम्पनीले नयाँ नोटको डिजाइन, छपाइ र ढुवानीको काम गर्नेछ। 

    राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले १ करोड ११ लाख ३४ हजार ३०६ अमेरिकी डलरमा नयाँ नोट छाप्ने कबोल गरेको छ। 

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १४:१६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij