Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सेञ्चुरी बैंकले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति?

सेञ्चुरी बैंकले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति?


  • 2.8K
    Shares

    सेञ्चुरी बैंकले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति?

    सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 

    कम्पनीले गत आर्थिक वर्ष ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३० प्रतिशत नगद लाभांश गरी कुल ६.०५ प्रतिशत लाभांश दिएको थियो।
     

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - ११:१६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij