Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्प्रेड दर ४ प्रतिशतमा झर्यो, बैंकहरुको कर्जाको ब्याजदर घट्ने

स्प्रेड दर ४ प्रतिशतमा झर्यो, बैंकहरुको कर्जाको ब्याजदर घट्ने


  • 1.9K
    Shares

    • images
    स्प्रेड दर ४ प्रतिशतमा झर्यो, बैंकहरुको कर्जाको ब्याजदर घट्ने
    images

    नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको स्प्रेड दर घटाएर ४ प्रतिशतमा झारेको छ। केन्द्रिय बैंकले आइतबार मौद्रिक नीतिको पहिला त्रैमासिक समिक्षा गर्दै स्प्रेड दर घटाउने निर्णय गरेको हो।

    "वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाकोनियमित अनुगमन समेत गरिनेछ" राष्ट्र बैंकले गरेको समिक्षामा भनिएको छ। 

    स्प्रेड दर घट्दा बैंकहरुको कर्जामा लिने प्रिमियम दर पनि घट्ने छ जसले गर्दा बैंकहरुको कर्जाको ब्याजदर समेत घट्ने छ।

     

    प्रकाशित मिति :मंसिर १२ २०७९ सोमवार - १४:३३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij