नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आइतबार राति मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।
निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरी केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत केही नीतिगत परिवर्तनहरु पनि गरेको छ ।
प्रकाशित मिति :मंसिर १२ २०७९ सोमवार -
१२:१०:०१ बजे