Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कुमारी र एनसीसी बैंकको चुक्ता पूँजी २५ अर्बभन्दा बढी पुग्ने

कुमारी र एनसीसी बैंकको चुक्ता पूँजी २५ अर्बभन्दा बढी पुग्ने


  • 2.2K
    Shares

    • images
    कुमारी र एनसीसी बैंकको चुक्ता पूँजी २५ अर्बभन्दा बढी पुग्ने
    images

    कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी) एकआपसमा मर्जरमा जाने प्रक्रियामा छन् । यी दुबै बैंकले एकआपसमा गाभ्ने ÷गाभिने (मर्जर) प्रयोजनका लागि गत असोज १० गते समझदारीपत्र मा हस्ताक्षर गरिसकेको छन् । 

    मर्जर समितिबाट दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन नियुक्त मूल््यांकनकर्ताले दुवै बैंकको सम्पत्ति दायित्व, कारोबारको मूल्यांकन गरि दिएको प्रतिवेदनको आधारमा मर्जर समितिले १ः१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेको छ ।

    बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी रू. २५ अर्ब भन्दा बढी पुग्नेछ । 
     

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १४:१९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij