Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राष्ट्र बैंकद्वारा १७९ वित्तीय संस्थाको लाइसेन्स खारेज

राष्ट्र बैंकद्वारा १७९ वित्तीय संस्थाको लाइसेन्स खारेज


  • 1.9K
    Shares

    • images
    राष्ट्र बैंकद्वारा १७९ वित्तीय संस्थाको लाइसेन्स खारेज
    images

    मर्जर तथा एक्विजिसनका कारणले मात्र गत असोजसम्म राष्ट्र बैंकले १ सय ७९ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले करिव एक दशक अघि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली जारी गरेको थियो ।

    नियमावली जारी भएयता ०७९ असोजसम्म कुुल २ सय ४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १ सय ७९ संस्थाहरुको इजाजत पत्र (लाइसेन्स) खारेज हुन गई ६८ संस्था कायम भएको राष्ट्र बैंकले जनाएको छ ।'

    अहिले पनि आधा दर्जन बढी वाणिज्य बैंक र डेढ दर्जन लघुवित्त वित्तीय संस्था मर्जर तथा एक्विजिसन प्रक्रियामा छन् । ती संस्थाहरुको मर्जर पूरा भएपछि थप वित्तीय संस्थाको लाइसेन्स खारेज हुनेछ ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १६:५०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij