Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रभु बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

प्रभु बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?


  • 2.2K
    Shares

    • images
    प्रभु बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?
    images

    प्रभु बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंककाे हिजाे मंसिर १ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र १.५० प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

    प्रकाशित मिति :मंसिर २ २०७९ शुक्रवार - ११:४९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij