२०८२ चैत्र २ गते सोमवार
नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ।त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।
आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij