Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुनचाँदीको मुल्य उच्च बृद्धि, कति पुग्यो ?

सुनचाँदीको मुल्य उच्च बृद्धि, कति पुग्यो ?


  • 2.1K
    Shares

    • images
    सुनचाँदीको मुल्य उच्च बृद्धि, कति पुग्यो ?

    काठमाण्डाै /सुनको भाउ आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

    यो अस्ति शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले धेरै हो ।अस्ति सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीकाे भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।
     

    प्रकाशित मिति :कार्तिक २० २०७९ आइतवार - ११:१५:१५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij