Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एभरेष्ट बैंकले घोषणा गर्यो २०.६८% लाभांश, बोनस र नगद कति–कति ?

एभरेष्ट बैंकले घोषणा गर्यो २०.६८% लाभांश, बोनस र नगद कति–कति ?


  • 2.7K
    Shares

    • images
    एभरेष्ट बैंकले घोषणा गर्यो २०.६८% लाभांश, बोनस र नगद कति–कति ?
    images
    एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई २०.६८% लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार (कात्तिक १८ गते) बसेको संचालक समितिको बैठकले १३% बोनस सेयर र कर प्रयोजन सहित ७.६८% नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।
     




    eeeeeeeeeeeeeee.jpg

    प्रकाशित मिति :कार्तिक २० २०७९ आइतवार - ११:१५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij