Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हिजो बढेको सुनचाँदीको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

हिजो बढेको सुनचाँदीको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 2.9K
    Shares

    • images
    हिजो बढेको सुनचाँदीको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

    आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

    हिजो बुधबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    हिजो बुधबारको तुलानामा आज विहीबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।  हिजो प्रतितोला ५०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार हुने जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०७९ बिहिवार - ११:२५:३२ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij