Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

थपिए २९ जना कोरोना संक्रमित, २३ संक्रमणमुक्त

थपिए २९ जना कोरोना संक्रमित, २३ संक्रमणमुक्त


  • 2.1K
    Shares

    • images
    थपिए २९ जना कोरोना संक्रमित, २३ संक्रमणमुक्त
    images

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६ सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो ।

    ६ सय १९ जनाको पीसीआर र १५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मंगलबार २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १५ २०७९ मंगलवार - १५:३९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij