Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

पछिल्लो २४ घण्टामा थपिए १०५ जना कोरोना संक्रमित, २५ सय सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थपिए १०५ जना कोरोना संक्रमित, २५ सय सक्रिय संक्रमित


  • 5.8K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए  १०५ जना कोरोना  संक्रमित, २५ सय सक्रिय संक्रमित

    काठमाडौं। नेपालमा आज कोरोना भाइरसका एक सय पाँच संक्रमित थपिएका छन् ।

    गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २८८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ३६६ पुगेको छ ।

    आइतबार थप २ जनाको मृत्यु भएको छ। यो सँगै कुल संक्रमित मृतकको संख्या २ हजार २९ पुगेको छ। 

    यस्तै हालसम्म १०२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २० लाख ७१ हजार ७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १६:४२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij