Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

थप ५१ जनामा कोरोना संक्रमण, २२ जना निको भए

थप ५१ जनामा कोरोना संक्रमण, २२ जना निको भए


  • 2.2K
    Shares

    • images
    थप ५१ जनामा कोरोना संक्रमण, २२ जना निको भए
    images

    काठमाडौं । नेपालमा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ७४३ पीसीआर परीक्षणमा ४५ जना र ९८० एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप २२ संक्रमित निको भएका छन् ।हाल नेपालमा ५९८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन २६ २०७९ बुधवार - १५:४७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij