Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

डेंगु बिरामीको संख्या ३४ हजार नजिक

डेंगु बिरामीको संख्या ३४ हजार नजिक


  • 2.0K
    Shares

    डेंगु बिरामीको संख्या ३४ हजार नजिक
    images

    नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ । 

    २०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ । 

    प्रकाशित मिति :आश्विन २५ २०७९ मंगलवार - १५:००:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij