Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


  • 2.2K
    Shares

    • images
    थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
    images

    पछिल्लाे २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २ हजार २२२ जनामा गरिएको परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको हो । 

    यस्तै सोही अवधिमा २९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

    प्रकाशित मिति :आश्विन २५ २०७९ मंगलवार - १४:५०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij