Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

दसैंपछि बैंक तथा वित्तीय संस्थामा बढ्यो ४ अर्ब निक्षेप, कर्जा प्रवाह भने घट्यो

दसैंपछि बैंक तथा वित्तीय संस्थामा बढ्यो ४ अर्ब निक्षेप, कर्जा प्रवाह भने घट्यो


  • 2.3K
    Shares

    • images
    दसैंपछि बैंक तथा वित्तीय संस्थामा बढ्यो ४ अर्ब निक्षेप, कर्जा प्रवाह भने घट्यो
    images

    दसैंपछि बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब रुपैयाँ निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार दसैंअघि असोज १३ गते बैंक तथा वित्तीय संस्थाहरुमा कुल ५१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि गत आइतबार ५१ खर्ब २७ अर्ब पुगेको छ ।

    जसमध्ये वाणिज्य बैंकहरुमा भने जम्मा १ अर्ब मात्रै निक्षेप थपिएको छ । वाणिज्य बैंकहरुमा हाल कुल ४५ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह भने दसैंअघिको तुलनामा १२ अर्ब घटेको छ । असोज १३ गतेसम्म कुल ४७ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा गत आइतबार ४७ खर्ब २६ अर्बमा झरेको छ । सो अवधिमा वाणिज्य बैंकहरुको मात्रै कर्जा प्रवाह ११ अर्ब घटेको छ । वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ८६ अर्ब कायम भएको छ ।

    प्रकाशित मिति :आश्विन २५ २०७९ मंगलवार - १२:३४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij