Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कम हुँदै कोरोना सङ्क्रमितको सङ्ख्या, थप १५७ जनामा देखियो कोरोना

कम हुँदै कोरोना सङ्क्रमितको सङ्ख्या, थप १५७ जनामा देखियो कोरोना


  • 6.4K
    Shares

    कम हुँदै कोरोना सङ्क्रमितको सङ्ख्या, थप १५७ जनामा देखियो कोरोना

    काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म २० लाख ६४ हजार ८१ वटा नमुना परीक्षण भएको छ ।

    यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार सात सय ४५ पुगेको छ ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १६:१६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij