२०८२ भाद्र १० गते मंगलवार
चिकित्सा शिक्षा आयोगले स्नातक तहको समापन म्याचिङको नतिजा सार्वजनिक गरेको छ। आयोगले एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ लगाएतका कार्यक्रमका लागि अन्तिम भर्ना सूची प्रकाशन गरेको हो।
भर्ना सूचीमा रहेको उम्मेदवारले असोज २ गतेदेखि ९ गतेसम्म सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना हुनसक्ने आयोगले जनाएको छ।
सःशुल्कतर्फ तस्रो चरणको भनाएपछि बाँकी रहेका सिटका लागि आयोले समापन म्याचिङमा आवेदन माग गरेको थियो।
हेर्नुहोस् सूची:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij