Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

२४ घण्टामा १५२ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

२४ घण्टामा १५२ जनामा कोरोना पुष्टि, दुईको मृत्यु


  • 2.3K
    Shares

    • images
    २४ घण्टामा १५२ जनामा कोरोना पुष्टि, दुईको मृत्यु
    images

    पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार २९४ जनाको कोरोना परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    एक हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ११० र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३३ जना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।त्यस्तै, हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४४८  छ ।

    प्रकाशित मिति :भाद्र २४ २०७९ शुक्रवार - १५:४२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij