२०८२ माघ ९ गते शुक्रवार
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १३४, भक्तपुरमा ७ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन् ।
हाल देशभर ७४९ जना कोरोना संक्रमितको आईसीयुमा र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij