Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु, ८१५ जना संक्रमित

कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु, ८१५ जना संक्रमित


  • 2.9K
    Shares

    • images
    कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु, ८१५ जना संक्रमित
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।

    प्रकाशित मिति :श्रावण २६ २०७९ बिहिवार - १५:२२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij