२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्रले आज मंगलबार ‘नेपाल ट्रेड पोर्टल’ लन्च गरेको छ । सो पोर्टल लागू भएपछि व्यापार सम्बन्धि सम्पूण कुराहरू जानकारी पाउने वाणिज्य सचिव डा बैकुण्ठ अर्यालले बताए ।
यसको उपयोगबाट आयात निर्यात बढ्ने उनले जानकारी दिए । ‘व्यापारका लागि सम्पूर्ण जानकारी सो पोर्टलमार्फत पाउन सकिने भएकोले यो पोर्टलको आवश्यकता अझ बढी रहेको छ,’ उनले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij