Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एकैदिन ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

एकैदिन ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


  • 2.6K
    Shares

    • images
    एकैदिन ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
    images

    पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।

    यस्तै सोही समयमा ३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा ४१४ निको भएका छन् भने नेपालमा हाल ५ हजार ८८५ सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

    प्रकाशित मिति :श्रावण २५ २०७९ बुधवार - १५:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij