२०८२ भाद्र १० गते मंगलवार
सरकारले विभिन्न २२ अस्पताललाई १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ ।
गत आर्थिक वर्षमा खरिद गरिएको मेसिन आवश्यकताका आधारमा वितरण गरिएको महाशाखाका प्रमुख डा. रुद्र प्रसाद मरासिनीले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij