Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज देशभर ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

आज देशभर ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु


  • 2.6K
    Shares

    • images
    आज देशभर ५६४ जनामा  कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु
    images

    आज थप ५ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यता थप २०२ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको छ । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्युसमेत भएको छ ।

    पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    प्रकाशित मिति :श्रावण ११ २०७९ बुधवार - १५:४२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij