२०८२ माघ ९ गते शुक्रवार
काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको सरुवा र पदस्थापन भएको छ । गत पुस २९ गते बढुवाका लागि सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ७ जनाको सरुवा तथा पदस्थापन भएको हो ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij