Logo

२०७९ आषाढ १५ गते बुधवार

images

घुस डिल गर्ने न्यायाधीश-अधिवक्तालाई तत्काल कारबाही गर्न राप्रपाको निवेदन

घुस डिल गर्ने न्यायाधीश-अधिवक्तालाई तत्काल कारबाही गर्न राप्रपाको निवेदन

खबर सेन्टर

९ आषाढ २०७९
  • 344
    SHARES
  • images
    घुस डिल गर्ने न्यायाधीश-अधिवक्तालाई तत्काल कारबाही गर्न राप्रपाको निवेदन
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीले न्यायाधीश-अधिवक्ताबीचको 'घुस डिल'बारे तत्काल छानबिन गरी छानबिन गरी कारबाही गर्न न्यायपरिषदमा निवदेन दिएको छ । 

    इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न २ करोड 'घुस डिल' गरेका न्यायाधीश र अधिवक्तालाई तत्काल कारबाही गर्न माग गर्दै पार्टीका प्रवक्ता तथा सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले आज निवेदन दर्ता गरेका हुन् ।

    उनले नगदी बार्गेनिङको अडियोका आधारमा न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्धप्रसाद पोखरेललाई तुरुन्तै पदबाट हटाउन माग गरेका छन् ।

    images
    प्रकाशित मिति :आषाढ ९ २०७९ बिहिवार - १४:४५:५४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार