२०७९ आषाढ १५ गते बुधवार
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो।
स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ। बैठक बुधबार पनि बसेको थियो ।