Logo

२०७९ आषाढ १५ गते बुधवार

images

सीटीईभीटीले माग्यो सेवा करारमा कर्मचारी, यस्तो छ सूचना!

सीटीईभीटीले माग्यो सेवा करारमा कर्मचारी, यस्तो छ सूचना!

खबर सेन्टर

८ आषाढ २०७९
  • 19.3K
    SHARES
  • images
    सीटीईभीटीले माग्यो सेवा करारमा कर्मचारी, यस्तो छ सूचना!
    images

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) प्रशासन महाशाखाले सेवा करारका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

    परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म ०८० असार मसान्तसम्मका लागि प्राविधिक÷प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेकाले दरआस्त आह्वान गरिएको हो ।

    इच्छुक योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि र तोकिएको दस्तुरसहित परिषद् कार्यालयको वेबसाइटमा रहेको विद्युतीय माध्यमबाट तोकिएका शिक्षालयमध्ये कुनै एक शिक्षालयमा दरखास्त दिन सक्ने परिषद्ले जनाएको छ ।

    unnamed-37.jpg

    images
    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - १३:५९:४६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार