Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कर्मचारीको स्तरवृद्धिका लागि विभागले माग्यो दरखास्त

कर्मचारीको स्तरवृद्धिका लागि विभागले माग्यो दरखास्त


  • 5.0K
    Shares

    • images
    कर्मचारीको स्तरवृद्धिका लागि विभागले माग्यो दरखास्त
    images

    काठमाडौं । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा रहेका छैटौँ तहसम्मका कर्मचारीलाई स्तरवृद्धिका लागि दरखास्त फाराम बुझाउन आग्रह गरेको छ । 

    विभागले प्रत्येक असार र पुसमा स्तरवृद्धि गरिने प्रावधानअनुसार योग्यता पुगेका कर्मचारीलाई फारम र कागजात पेस गर्न आग्रह गरेको हो । 

    Scanned-Documents-2 (1).pdf :To download file click here

    प्रकाशित मिति :आषाढ १ २०७९ बुधवार - ११:४८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij